नेपाली मायालु कुराकानी

छोटो मिठो कुरा यहाको प्रिय जाल नेपाली मायालु

हो र 02.12.08

समय वरवाद

नेपालमा नया सरकार अ।एपनी हामीसबैको अ।शा निराशा होला जस्तै छ । दिन दिनको झगडा ले गर्दा अजकाल त म समाचार पनि हेर्दीन । के हेर्ने त्यी झगाडा नै त सुनीन्छ । खाली पत्रकार, नेता, रेडीयो र टीभीलाइ नै मोज छ । होस ।

मलाइ मात्र होइन सबैलाइ दिक्क लागेर नेपाल छोडेका हुन जस्तो लाग्छ । तर खलि कसैलाइ दोषलगाएर अफानो गल्ती लुकाउनु भनेको त उही त कुरा हो । ल अव मेरो के सुन्ने । यो कथा सुन्नु हो स ।

एका देशमा एउटा केटा थीयो जसले अफनो देश छोडेर विदेश गएछ । विदेशमा खाली काम काम काम मात्र गर्नु पर्ने रहेछ । केटा त सुरु सुरुमा दिकदार मानेर नेपाल पो फिर्ता जाउ भनेर सोचेको रहेछ । विदेशमा वसेको पनी अव ८ वर्ष भए छ । वुढो भए छ । धेरै पैसा कमाएर देश फर्केछ ।

उसंगकै साथीहरु नेपालमै वसी मेहनत गरेर वा के गरेरहो कुन्नी ठुला ठुला कोठा मएको ५ तल्ले घरहरु वानाएछन । केटा त दन्ग । उस साथीहरुले उसलाइ भेट्दा भनेछन, ए मोरा, वीदेस जानु पर्छ र । गर्नेलाइ यही नेपाल नै ठीक छ ।

नेपाल फर्केको एक महीना नहुदै वैकंको सम्पती लानै नपाइ नसले यो संसार छोडे छ।

बिदेशमा नेपाली 02.12.08

पुरै नेपालीमा लेखीएका नेपाली जाल हरु जसमा बीदेशमा रहने नेपालीहरुको वारेमा जानकारी तथा सुचना भएमा यहा तप्नुहोस

यो पानामा समावेश गर्न मिल्ने अरु, पुरै नेपाली भाषामा लेखीएका जालहरु छन ?
क्रिपया थप्नुस ।

पुराना भनाइ ताजा अनुभुती भाग १ 02.12.08

मायाको केही उपचार छैन वात्र अरुमाय गर्न ।  हेनरी डेवीड

कसैलाइ माया गर्नु भनको शोर्ग को एक भाग देखन् हो । केरीन सुन्डी

माया अन्धो होइन नपुग्ने माया अन्धो हो । गेलेनवये वइसकट

माया मात्र गर्न अ।वस्यक होइनकी माया गर्छु भनेर भन्नु पनी अ।वस्यक हो । फेरन्च प्रोभरब

माया त्यतीखेर राम्रो हो जव यो कसैलाइ दिन सकीन्छ । क्रस माइरीक

माया न सहीहो न गलत, माया माया हो । कमीला सेउडर्स

हीजो वाट सीक, अ।ज वाट हीड, भोलीको लागी अ।शा गर ।
जीवन वितेका दिनहरुवाट मात्र वुझन सकिन्छ, तर अ।उनेदिनबाट मात्र वाच्न सकिन्छ । सोर्न किइरकिगरड
गुरुले खालि ढोका होल्न सक्छन, तर तिमीमात्र ढोकाबाट हीडनै पछै । चाइनीज प्रोर्भ

माया भनेको खाली एक अ।पसमा हेर्नु होन, एकै दिशामा हेर्नु हो । एनटोनी डी सेटंएक्सपुइरी

माया न किन्नसकिन्छ नत बेच्न, मायाको मुल्य माया नै हो
म कसैलाइ पनि केही सिकाउन सकदीन, म खाली तीनीहरुलाइर् सोचन भन्छु ।
एउटा समस्या राम्री उल्लेख गरीएमा त्यो समस्या अ।दा सामाधान भए जस्तै हो
—– ल अव वाकी तपाइ वाट । भाग २ तपाइ लेखने की ?

डक्टरका चुटकीलाहरू भाग १ 01.12.08

(१) एउटा ८० वर्षकी वुढी अ।इमाइ डक्टरलाइ भेट्न् गइन । डक्टरले सोध्यो, तपाइ कीन अ।उनुभएको । उनीले भनीन, मलाइ अलीकती परीवार नीयोजनको अैसदी चाइयो । डक्टर एकदम अच्चम मान्दै सोधछन, हैन यो वुढेसकालमा पनी तपाइलाइ केको परीवार नीयोजनको दवाइ चाहीयो ? के काम अ।उछ र दवाइको ? डकटर ले सोधे ।

उनीले भनीन, अ।उछ, मजाले अ।उछ। यो दवाइले  मलाइ नीद्रा लाग्ने दवाइले जस्तै काम गर्छ ।  डक्टरले अचंम मान्दै सुन्छन र उनी बोलीरहीन,  म यो अै।सदी मेरी नातीनीको खानामा मीलाइ दीन्छु अनी मलाइ रातभरी मज्जाको नीद्रा लाग्छ के ।

(२) बिरामि भन्छ, डक्टर साहव, डक्टर साहव, मेरो छोरो ले दारी फाल्ने पत्ती नील्यो । लैन भगवान कसरी हुन्छ बचाइ दिनुस  डक्टर साहव ।
डक्टरले बच्चाको मुखमा हेर्दै सोध्यो, अनी त्यसपछी तपाइ लेहीत गर्नु भा छैन ।
उसले खुशी हुदै भन्यो, मैले बिजुलबाट चल्ने मिसिनले दारी काटे ।

(३) छोरा ले भन्यो, वा, त्यो दातको डक्टर मीजासीलो छैन । वा, कसरी छोरा । हेर न, त्याहा वोर्डमा मीजासीलो डक्टर भनेर लेखेको छ । गोपाल वोल्छ, छैन वावा छैन ।  कस्तो मेरो मन दुखायो त्यो फुसरे डक्टरले ।
कीन छोरा, वाउले सोध्यो । अनी छोराले जवाद दीयो । एैया भनेर जोडसीत मसंग करायो जवमैले त्यसको अैला टोकीदिए ।

(४) एउटा मान्छ डक्टरको कोठामा जान्छ । उ सन्ग तलदेखी माथी नाकसम्म क्राक्रो छ, दाया कानको माथी केराछ, वायामा अंगुर छ । अ।ज डक्टर जसरीपनी पकडीन्छु भनेर जोडले भन्छ। ल भन मलाइ के भाछ ।
डक्टर ले जवाफ दियो, ल यो खाना रुचने अैसदी लीएर जाउ । खाना खानु पर्यो ।

(५) एउटा हाउडे ले मुख नगावोस भन्नका लागी विभन्न किसिमको दात मन्जन प्रयोग गरेछ तर कुनै ले पनी काम गरेनछन । हाउडे डक्टरलाइ भेट्न गए छ । डक्टरल् धेरै समय जाज गरेपछी हाउडेलाइ भनेछ । मैले पत्तालगाए तपाइलाइ के भाको रहेछ । ल सुन्नस । तपाइले कीत नंग चपाउनु भएन या चाकमा कन्याउनु छोडनु परयो ।

नेपाली फुटवल कहा वाट कहा सम्म 01.12.08

मलाइ अरूकुराको मतलव छैन हेर । जे भए पनी जसरी भए पनी नेपाली फुटवल टीमले कमसेकम क्वाटरफाइनलमा पुग्नु पर्यो । तल के ही वीगतका तथ्याकंहरु छन ।

  • गएको २००६ सालमा नेपाली टीम worldcup वर्रलडकप वाट भागैनलीइ फीर्ता अंयो जुन अतीनै नराम्रो कुरा हो । छ्या ।
  • एसीयन कपमा नेपाली फुटवल धेरै चोटी भागलीनै सकेन, जस्तो गएका १९९२ तथच २००७ सालमा भागै लीएन ।

सबै खेलमा, नेपाली टीमको  १९९३ सालमा भएको सफलता सबै भन्दा उच्च मानीएको छ । त्यस सालमा नेपाली फुटवल खेलाडीहरूले सार्क फुटवल खेलमा तेश्रो भएको थीयो ।

नेपाली फुटवल टीम पहीलाको भन्दा धेरै राम्रो हुदै अ।एको सबै जनाले महसुस गरेका छन ।

भन्न सजीलो छ तर गर्न गार्हो । जेहोस भबिस्यमा नेपालमा खेलकुद भनेको खाली मनोरन्जरमात्र होइनकी एउटा पेसा पनी बन्नसक्नुपर्छ तब खेलकुदलाइ गम्भिररुपमा लिनेछन ।

कान काटीदिनुस 01.12.08

डक्टर साहेव, तपाइको कानमा के समस्या छ ?
बिरामी, कस्तो नचाहिने कुरा गरेको, डक्टर ले पनी बीरामीलाइ सोधने ? तपाइ डक्टर साच्चै त हो ?

डक्टर साहेव रिसाउदै, नसोधे के त । तपाइको कानै काटी दीउ  ?
बिरामी हास्दै, काटे हुन्छ । हो मजाले काटे हुन्छ । एउटा होइन दैुटै काटनुस नी है ।

डक्टर साहेव अचम्म मान्दै, कीन नी भाइ । नरीसाउनुस्न ।
बिरामी जोडले हास्दै, हैन तपाइको कान होइन अ।खा त ठीक छ ।

डक्टर साहेव रीसाउदै, भाइ नरिसाउन । कान जाचे सबै ठीक छ । अव रिसलाइ कन्ट्रोलगर्न त्यो डक्टरको मा जानुस ।

उता हेरदै । ए त अ।इपुगीस । सुन्न त्यो डक्टरले अ।खा। देख्दैन जस्तो छ । मेरो त अ।खा। भएपो ।
उसको दुलही हास्दै ।। हो त । त्यसले त कालो चस्मा लगाछनी

हो र । सुन्तनी अर्को पटक घरमै अ।चीसाची गरेर मलाइ अस्पताल लैजा है मोरी । त्यहा कस्तो एकलै भए ।

मायालुले त माया गर्छ 01.12.08

मायालुले बिृसे पनी माया नै गर्ने छु ।  ह ? कुन जमानामा छ हो मान्छे ?

मायालुले पीटे पनी सहने नै छु । हैन यो के सुन्नु पर्यो ?

मायालुले छाडेपनी पर्खी बस्ने छु । क्याहो यो ? छी ।

मायालुले बीदेस गएपनी पर्खी वसे । छ्या छ्या नकचरो , अरको बिवाह गर्नु नी होइन त ?

मायालुले अर्को बिबाह गरेपनी कुरी बस्ने छु ।    लैन यो के देखनु पर्यो यार । छ्या छ्या ।

कुर्दा कुर्दै लैन मत वुढो पो भएछु ।

ढोकामा अवाज अ।उ छ ।

सबै जान पुपपपपपपपपप लागगगगगगगगगगगगग ।

उसको वुडी भीत्र अ।उछीन ।

लैन तपाइले के गरनु भएको ।

ह ।

खाना खाएर अफीस जाने बेला भो ।

म यहा छैन भनेको ? लै जा । मैल कती भने की अफनो मनको भन्नुस भनेर । मान्दै नमान्ने । के हो त्यो ?

के ही पनी होइन । मलाइ ढाटने ? मैल ढोका वाट तपाइको सबो गुनासो सुने । पहीले लै भने पनी हुन्यो नी । मैल तपाइ लाइ कती सधे । मेरो कुराता कहा सुन्ने हो र ।

ल अब मेरो जसरी पनी सुन्नस । यो भुडीमा भएको

तपाइको होइन मेरो प्रेमको हो । तपाइ जस्तो वुढो सगं मेरो अ।मा वा ले त्यसै मलाइ दीन्छ ।

अब त खुशी हुनु हुन्छ होलानी । खाना खान हिडनुस भन्या ।

————— बाकी अ।उदै छ

नेपालीमा कसरी लेखने 29.11.08

यो भिस्टा अपरेटीन्ग मा अ।धारीत छ । यदी तपाइसंग भिस्टा छ भने तलको नयम वाट सजीलै नेपालीमा लेख्न सकिन्छ ।

How to setup Nepali Keyboard in VISTA

How to setup Nepali Keyboard in VISTA

How to setup Nepali Keyboard in VISTA

How to setup Nepali Keyboard in VISTA

How to setup Nepali Keyboard in VISTA

How to setup Nepali Keyboard in VISTA

तपाइ यस जालमा भएको किबो्ड प्रयोग गर्नपनी सक्नुहुन्छ ।

नेपाली फन्ट हरु

  • यहा १२ वटा नेपाली फन्ट छ । डाउनलोड गनुर्स र कम्पुटरमा राख्नुस । डाउनलोड फन्टस
  • फन्ट कसरी कम्पुटरमा राखने ? हेनुस।
  • माथीको फन्ट डाउनलोड गरेपछी त्यसलाइ अनजिप गनुर्स । एउटा जिप फाइलमा तुपरै फाइनहुन सक्छन । अनजिप गर्न WinRar अथवा त्यो जस्तै अरु प्रोग्राम प्रयोग गर्न सक्नु हुन्छ ।
How to Install Fonts ?

How to Install Fonts ?

तपाइलाइ मद्दत चाहीएमा तल लेखनुहोस । तपाइको जानकारीको लागी मात्र । तपाइ यस नेपाली मायालुमा रहेको टाइपराइटर बाट पनी नेपाली लेखन सक्नु हुन्छ । त्यो पानालाइ कम्पुटरमा राखेर चलाउन सक्नु हुन्छ । टाइपराउछरमा देखाइएको अक्छरलाइ कपी गर्ने र अन्त पेस्ट गर्न सकीन्छ ।

दलाली भनेको दाग हो 29.11.08

नेपाली दलालीको नाममा दाग छ । यती थाहा पाउद पाउदै किन मान्छेहरु दलालीमा फस्छन ?

बिदेशमा काम पायेपनी दलालीलाइ दिन बशैकाम गर्रनुपर्छ । र दलालीको नामै दलालीहो ।

त्यसैले पिहले नै होस गरैा । दलाली वाट वच्न के गर्नुपर्छ ? तपाइलाइ थाहा भएको कुरा अरुलाइ पनी थाहा दीनुस न ।

हजुरको पाइला पाइला मा सफल्ता मीलोस भनेर भगवान सगं प्रथना गर्दैछु ।

धन्यवाद ।

मनोरन्जन तया युवा 29.11.08

    • सत प्रतिशत नेपाली